विश्व विविध
विश्वभर ३ अर्ब ७५ करोड २६ लाख ७५ हजार ४ सय १६ डोज खोप लगाइयो
काठमाडौं । विश्वभर ३ अर्ब ७५ करोड २६ लाख ७५ हजार ४ सय १९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्कहरु यसप्रकार रहेका छन् । चीनमा एक अर्ब ४७ करोड १६ लाख ५ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ४२ करोड ३४...
बेलायतमा १९ औं गोर्खा कप हुँदै
बेलायत । बेलायतवासी नेपाली समुदायमा सबैभन्दा ठूलो इभेन्टको रुपमा स्थापित १९ औं गोर्खा कप यहि जुलाई २४ तारिखदेखि हुने भएको छ । कोभिड महामारीका कारण गत वर्ष रोकिएको गोर्खा कप यसपटक १९ औं संस्करण अल्डरसटस्थित क्वीन्स् एभिन्यू मैदानमा हुँदैछ । कार्यक्रमको तयारी पूरा भैसकेको आयोजक तमुधिं यूकेले जनाएको छ...
इन्स्टाग्रामको रिच लिष्टमा क्रिस्टियानो रोनाल्डो सबैभन्दा अगाडी
सामाजिक संजाल आफ्ना कुरा सेयर गर्ने मात्र होइन आयको राम्रोसमेत बन्ने गर्दछ । सामाजिक संजाल इन्स्टाग्राममा सेलिब्रेटीहरुले प्रति पोष्ट प्रमोशनको करोडौं रुपैया लिने गरेका हुन्छन् । उनीहरुको फलोअर संख्या र लोकप्रियताको आधारमा रेट तय हुने बताईन्छ । यसैबीच इन्स्टाग्राममा हुने बिजिनेसको अध्ययन गर्ने होपर एचक्यू डट कमले २०२१ को...
दक्षिण अफ्रिकामा पूर्व राष्ट्रपति समर्थकले हिंसा मच्चाए, ७२ जनाको मृत्यु
काठमाडौं । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमा जेल परेपछि उनका समर्थकहरुले देशभर अराजकता र हिंसा मच्चाएका छन् । यसक्रममा मर्नेको संख्या ७२ पुगेको छ । सोमबार राती सोवेटोस्थित सपिङ सेन्टरमा भएको भागदौडमा मात्रै १० जनाको मृत्यु भयो । डर्बनमा भुइँ तलामा लुटपाट मच्चाएपछि आगो लगाइयो । त्यसपछि दोस्रो...
कोपा अमेरिका फाइनलमा अर्जेन्टिना बिजयी
काठमाडौं । आइतबार बिहान भएको कोपा अमेरिका २०२१ फुटबल म्याचको फाइनल खेलमा ब्राजिललाई एक शून्यको अन्तरले हराउँदै अर्जेन्टिना बिजयी भएको छ । केहीबेर अघि ब्राजिलको राजधानी रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा भएको खेलमा अर्जेन्टिनाले एक गोलले ब्राजिललाई हराउन सफल भएको हो । आजको खेलमा बिजयी भएसँगै १५ औं कोपा...
विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको हो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको भन्दै यो महामारीलाई...
कोरोनाको उपचारका लागि नयाँ औषधी सिफारिस
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको उपचारका लागि नयाँ औषधी सिफारिस गरेको छ । विभिन्न परीक्षणबाट कोरोना भाइरसविरुद्ध उपचार गर्नका लागि प्रभावकारी पुष्टि भएकाले ‘इन्टरलेउकिन—६’ प्रयोग गर्न सकिने निष्कर्ष निकालेर सिफारिस गरिएको डब्लुएचओले जनाएको छ । औषधीसम्बन्धी विभिन्न अध्ययन तथा विश्लेषणले कोरोना भाइरसविरुद्ध यो औषधी उपयोगी...
इंग्ल्याण्ड लकडाउन मुक्त हुँदै
लन्डन । लामो समयदेखि लकडाउनको पीडा भोगिरहेका इंग्ल्याण्डवासीहरु लकडाउन मुक्त हुने भएका छन् । गत महिना नै लकडाउन अन्त गर्ने सरकारी रोडम्याप तय भएपनि ‘डेल्टा भेरियन्ट’ को संक्रमण तीव्र रुपमा बढेपछि थप चार हप्ताको लागि पछि धकेलिएको थियो । तर, संक्रमण दर निरन्तर बढ्दै गएपछि लकडाउन पुनः लम्बिन सक्ने...
ट्युनिशिया नजिक सागरमा डुंगा डुब्दा ४३ प्रवासीको मृत्यु
काठमाडौं । लिवियाबाट इटली जाँदै गरेको एक डुंगा ट्युनिशिया नजिक भूमध्य सागरमा डुब्दा ४३ जना प्रवासीहरुको मृत्यु भएको छ । ट्युनिशियाको रेड क्रिसेन्टले ४३ प्रवासीहरुको मृत्यु भएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार, ट्युनिशियाको रेड क्रिसेन्टले ८४ जनालाई उद्धार गरेको पुष्टि भएको छ । सो डुंगामा इजिप्ट, सुडान र...
बेलायतमा एक सातामा झन्डै २३ हजार संक्रमित थपिए
लन्डन। बेलायतमा एक सातामा झण्डै २३ हजार नयाँ कोरोना संक्रमित थपिएका छन् । यो अघिल्लो साताको तुलनामा यो साता संक्रमणदर झन्डै ७० प्रतिशतले बढेको हो । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा २२ हजार ८६८ नयाँ संक्रमित थपिएका हुन् ।...







