विश्व विविध
मेक्सिकोमा गोली लागेर ९ जनाको मृत्यु
काठमाडौं । हतियारधारीहरूले मध्य मेक्सिकोको गुआनाजुआटो राज्यको एउटा बारमा आक्रमण गर्दा ९ जनाको मृत्यु भएको छ । उक्त हत्यामा लागू औषध तस्करहरु संलग्नता रहेको स्थानीय अधिकारीहरुले जनाएका छन् । अपासियो एल अल्टो सहरमा उक्त हमला भएको हो । ‘कमा सवार हतियारधारी पुरुषको समूहले लेक्सस बारमा हमला गर्दा पाँच पुरुष...
भिक्टोरिया तालमा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु
काठमाडौं । तान्जानियाको एउटा यात्रुवाहक विमान बुकोबामा अवतरण गर्ने क्रममा भिक्टोरिया तालमा दुर्घटना हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ । प्रेसिजन एयरको यो विमानमा ४३ जना सवार थिए । जसमध्ये २६ जनालाई दुर्घटनापछि अस्पताल लगिएको थियो । उद्धारकर्मी र स्थानीय माझीहरूले विमानमा फसेका यात्रुहरुको उद्धार गरेका थिए ।...
नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु
रसिया । रुसको पश्चिमी शहर कोस्ट्रोमामा रहेको एक रात्रि क्लबमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य ४ जना घाइते भएको क्षेत्रीय आपतकालीन सेवाका प्रवक्ताले रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ । स्थानीय आपतकालीन सेवाहरूलाई उद्धृत गर्दै तासले जनाए अनुसार क्याफेमा...
विहारमा छठ पूजाका क्रममा डुबेर ५३ जनाको मृत्यु
भारत । भारतको पूर्वी राज्य विहारका विभिन्न भागमा छठ स्नानका क्रममा डुबेर ५३ जनाको मृत्यु भएको छ । हिन्दु धर्मावलम्बीहरूको चार दिने चाड छठमा सूर्य उपासना, स्नान गर्न नदी तथा तलाउमा गएका श्रद्धालुको डुबेर मृत्यु भएको सरकारी अधिकारीहरूले जनाएको छ । राज्यको विपद् व्यवस्थापन कार्यालयका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय...
भारतको गुजरातमा पुल भत्किँदा मृत्यु हुनेको संख्या १३२ पुग्यो
काठमाडौं । भारतको गुजरातस्थित मोरबीमा आइतबार माच्छु नदीमा रहेको झोलुङ्गे पुल भत्किएर मृत्यु हुनेको संख्या १३२ जना पुगेको छ । माच्छु खोलामा बनेको शताब्दी पुरानो झोलुङ्गे पुल भत्किँदा उनीहरुको मृत्यु भएको हो । गुजरातका गृहमन्त्री हर्ष सिंह सांघवीले राति एक बजेसम्म ६८ जनाको शव निकालिएको बताएका थिए । राति...
पुल भत्किदा ९१ जनाको मृत्यु
भारत । भारतको गुजरात मोरबीमा रहेको एउटा पुल भत्किँदा कम्तिमा ९१ जनाको मृत्यु भएको छ । आइतबार छठको समयमा मानिसहरुको ठूलो समूह जम्मा भइरहेका बेला पुल भत्किएको थियो । मृत्यु हुनेमा धेरै महिला र बालबालिका रहेको स्थानीयले बताएका छन् । ७० जनालाई उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ ।...
सोमालियामा बम विस्फोटः सय जनाको मृत्यु, तीनसय घाइते
काठमाडौँ । सोमालियामा कार बम विस्फोट हुँदा १ सय भन्दा बढीले ज्यान गुमाएका छन् । घटनामा ३ सय जना घाइते भएको त्यहाँका सोमालियाका सञ्चारमाध्ययमहरुले जनाएका छन् । सोमालियाको राजधानी मोगदिसुस्थित शिक्षा मन्त्रालय रहेको स्थानमा शनिबार राति बम विस्फोट भएको हो । घटनाको जिम्मेवारी हालसम्मै कसैले पनि लिएको छैन ।...
मलेसियामा मंसिर ३ गते आम निर्वाचन हुने
मलेसिया । मलेसियामा आगामी मंसिर ३ गते आम निर्वाचन हुने भएको छ । मलेसियाली निर्वाचन आयोगले बिहीबार उक्त जानकारी दिएको हो । उम्मेदवारहरूको मनोनयन यही कात्तिक २० गते हुनेछ भने आधिकारिक चुनाव प्रचारका लागि दुई हप्ताको समय दिइएको निर्वाचन आयोगका अध्यक्ष अब्दुल घानी सल्लेहले जानकारी दिए । कुल दुई...
युगान्डामा इबोलाबाट २४ जनाको ज्यान गयो
काठमाडौं । युगान्डामा इबोलाका कारण थप ५ जनाको ज्यान गएको छ । योसँगै इबोलाका कारण ज्यान गुमाउनेको कुल संख्या २४ जना पुगेको छ । इबोलाका कारण केही स्थानमा लकडाउन घोषणा गरिएको छ । इबोला प्रकोपको केन्द्रविन्दुमा रहेका दुई जिल्लामा लकडाउन घोषणा गरिएको हो । ती स्थानको यात्रामा तालाबन्दी, व्यक्तिगत...
अफगानिस्तानमा ५ जना लडाकुको मृत्यु
काठमाडौं । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइएस वा इस्लामिक स्टेट्स (आईएस) सङ्गठनका सदस्य लुकेको ठाउँलाई लक्षित गरी शुरु गरेको कारबाहीको क्रममा ५ विद्रोहीको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता अबिदुल्लाह अबिदीले बताएका छन् । आतङ्ककारी लु्क्ने ठाउँमा आज बिहान आक्रमण गर्दा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको अबिदीले पत्रकारलाई बताएका...




