विश्व विविध
हमासले जारी गरेको बन्धक भिडियोले नेतान्याहु गहिरो चिन्तामा
गाजामा युद्ध चर्किँदै गर्दा प्यालेस्टिनी लडाकू समूह हमासले इजरायली बन्धकहरूको नयाँ भिडियो सार्वजनिक गरेको छ, जसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई “गहिरो आघात”मा पारेको छ। भिडियोमा देखिएका दुई बन्धक — २१ वर्षीय जर्मन-इजरायली रोम ब्रास्लाभस्की र २४ वर्षीय इभ्याटार डेभिड — कमजोर र कुपोषित अवस्थामा भूमिगत सुरुङमा देखिन्छन्। इभ्याटारले भावुक...
दोङ्देमुनमा नेपालको झल्कोः विस्तार हुँदै नेपाली व्यवसाय र संस्कृति
सिओल । दक्षिण कोरियाको राजधानी सिओलस्थित दोङ्देमुन नेपाली समुदायका लागि एउटा प्रमुख व्यापारिक एवम् सांस्कृतिक क्षेत्रको रुपमा स्थापित भएको छ । पछिल्लो केही वर्षमा, यहाँ नेपाली व्यापार व्यवसाय मात्रै नभई सांस्कृतिक केन्द्रहरुको समेत बृद्धि भएको छ । चारैतिर नेपाली होटल एवम् रेष्ट्रुरेन्ट, खुद्रा तथा ठूला पसल व्यवसाय मात्रै नभई...
भारतले रूसबाट तेल किन्न रोक्ने संकेत, ट्रम्पबाट समर्थन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् कि उनले भारतले अब रूसबाट तेल किन्न रोक्ने सम्भावना रहेको सुनेका छन्। यद्यपि उनले यकिन गरेर भन्न नसकेको स्वीकार गरे। “मैले सुनेको हो, भारतले अब रुसबाट तेल किन्ने छैन। यो राम्रो कदम हो। हेर्नेछौं के हुन्छ,” ट्रम्पले पत्रकारहरूलाई बताए। यो भनाइ ट्रम्पले भारतविरुद्ध...
संयुक्त राष्ट्रसंघीय इकोसकको अध्यक्षमा नेपाल निर्वाचित
संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा नेपाल निर्वाचित भएको छ। संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित विशेष कार्यक्रममा इकोसकको अध्यक्षता ग्रहण गरेका छन् । निवर्तमान अध्यक्ष क्यानाडाका स्थायी प्रतिनिधि बब रेलेले नेपालका प्रतिनिधि थापालाई पद हस्तान्तरण गरेका छन्...
अमेरिका–पाकिस्तान व्यापार सम्झौता: दक्षिण एशियाली शक्ति सन्तुलनमा नयाँ मोड
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानसँग ऐतिहासिक व्यापार सम्झौताको घोषणा गरेका छन्, जसअनुसार वाशिंगटनले पाकिस्तानमा रहेको भनिएको “विशाल तेल भण्डार” विकास गर्न सहयोग गर्नेछ। भारतसँगको व्यापार तनावबीच आएको यो निर्णयलाई विश्लेषकहरूले दबाबको रणनीति मानेका छन् बुधबार ट्रुथ सोशलमा गरिएको पोस्टमा ट्रम्पले भने, “हामीले भर्खरै पाकिस्तान देशसँग एउटा सम्झौता गरेका छौं,...
रूसमा ८.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प
काठमाडौं । रूसको पूर्वी तटीय क्षेत्रमा बुधबार ८.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएसँगै प्रायद्वीपका धेरै क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ। रूसको सुदूरपूर्वमा पर्ने क्यामचाट्का प्रायद्वीपमा भूकम्प गएको हो। यस क्षेत्रमा सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली भूकम्प मापन गरिएको बताइएको छ। आगामी तीन घण्टामा रूस र जापानका तटहरूमा सुनामीका लहरहरू...
गाजामा कुपोषणको भयावह अवस्था, ७४ जनाको मृत्यु
गाजामा लाखौं प्यालेस्टिनीहरू गम्भीर खाद्य संकटको चपेटामा परिरहेका छन्, जसले गर्दा अब त्यो क्षेत्र सामूहिक भोकमरीको नजिक पुगेको संयुक्त राष्ट्र-समर्थित एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण आइपीसी पहलले चेतावनी दिएको छ। महिनौंदेखि जारी युद्ध, इजरायली नाकाबन्दी, र मानवीय सहायतामा बाधा पुग्दा गाजाका नागरिकहरूलाई अत्यावश्यक खाद्यान्न, स्वच्छ पानी र औषधि नपुग्ने...
चीनको बेइजिङमा भीषण बाढी : ३० जनाको ज्यान गयो, हजारौँ विस्थापित
काठमाडौँ । चीनको राजधानी बेइजिङमा आएको भीषण बाढी र अविरल वर्षाका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको छ । गत सातादेखि जारी भारी वर्षाले राजधानीसहित उत्तरी चीनका विभिन्न भागमा जनधनको ठूलो क्षति पुर्याएको छ । स्थानीय प्रशासनका अनुसार बाढीका कारण हजारौँ घर डुबानमा परेका छन् भने जनजीवन पूर्णरूपमा अस्तव्यस्त...
जर्मनीमा रेल दुर्घटनामा परी तीन जनाको मृत्यु, कैयौं घाइते
काठमाडौं । दक्षिण–पश्चिम जर्मनीको रिडलिंगेन नजिक एक यात्रुबाहक रेल दुर्घटना हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने कैयौं व्यक्ति गम्भीर घाइते भएका छन्। जर्मन प्रहरीका अनुसार दुर्घटना स्थानीय समय अनुसार आइतबार साँझ ६ः१० बजे भएको हो। डोइचे बान रेल सेवा प्रदायक कम्पनीले रेल ‘अज्ञात कारण’ ले दुर्घटना भएको...
पूर्वी कंगोको क्याथोलिक चर्चमा इस्लामिक स्टेट समर्थित विद्रोहीको आक्रमण: ३४ जनाको मृत्यु
पूर्वी कङ्गोको इटुरी प्रान्तमा रहेको कोमान्डा सहरको एक क्याथोलिक चर्चमा आइतबार बिहान इस्लामिक स्टेट समर्थित अलाइड डेमोक्रेटिक फोर्स विद्रोही समूहले आक्रमण गर्दा कम्तीमा ३४ जनाको ज्यान गएको छ। विद्रोहीहरूले बिहान करिब १ बजे चर्चमा आक्रमण गरेपछि स्थानीय बासिन्दामाथि गोली प्रहार साथै घर र पसलहरूमा आगजनी गरे। घटनास्थलको भिडियोमा जलेका...









