विश्व विविध
हमासद्वारा बन्धक बनाइएका विपिन जोशीको रिहाइका लागि आमा र बहिनी इजरायलमा
काठमाडौं — प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमणपछि नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि उनकी आमा पद्मा र बहिनी पुष्पा इजरायल पुगेका छन्। इजरायली सरकारको पहलमा उनीहरू सोमबार इजरायल प्रस्थान गरेका हुन्। विपिनलाई मुक्त गराउन अन्तर्राष्ट्रियस्तरमा दबाब सिर्जना गर्ने उद्देश्यले इजरायल सरकारले जोशी परिवारका सदस्यलाई झिकाएको...
युद्ध अन्त्यका लागि भारतको सहयोग आवश्यक: जेलेन्स्की
काठमाडौं — युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरेका छन्। यो वार्ता भारतले रुसी तेल खरिदका कारण अमेरिकाबाट उच्च करको सामना गरिरहेको बेला भएको हो। जेलेन्स्कीले जारी गरेको विज्ञप्तिअनुसार, उनले भारतलाई युक्रेन–रुस युद्ध अन्त्य गर्न शान्ति प्रयासमा सहयोग गर्न आग्रह गरेका छन्। “यो महत्त्वपूर्ण...
अलास्का ट्रम्प–पुटिन बैठकमा युक्रेनको सहभागिता अनिश्चित
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी शुक्रबार अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने घोषणा गरेपछि कूटनीतिक हलचल तीव्र भएको छ। युरोपेली नेताहरूले युद्धविराम र युक्रेनको प्रत्यक्ष सहभागिताबिना कुनै पनि शान्ति वार्ता अस्वीकार्य हुने बताएका छन्। शिखर सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको नाम सहभागीको रूपमा घोषणा नभए पनि ह्वाइट हाउसले उनको...
अलास्कामा ट्रम्प–पुटिन वार्ता: युक्रेनको भविष्यमा ठूलो प्रश्नचिन्ह
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा भएको शिखर वार्ता युक्रेनका लागि प्रतिकूल संकेतका रूपमा देखिएको छ। १५८ वर्षअघि रुसले अमेरिकालाई बेचिएको अलास्कामा भएको यस भेटमा, पुटिनले युक्रेनका अझै कब्जा गर्न बाँकी भूभाग हात पार्ने र सुमी तथा खार्किभ क्षेत्रका केही भाग फिर्ता दिने ‘भूमि अदलाबदल’...
अमेरिकासँगको रक्षा वार्ता रोकिएको दाबीमा भारतको खण्डन
भारतको रक्षा मन्त्रालयले अमेरिकासँगको रक्षा खरिद वार्ता रोकिएको भन्ने मिडिया रिपोर्टलाई शुक्रबार कडाइका साथ खण्डन गरेको छ। मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार नयाँ दिल्ली र वासिङ्टनबीचको खरिदसम्बन्धी प्रक्रिया विद्यमान नियम अनुसार सुचारु रूपमा अघि बढिरहेको छ। हालै केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यम, जसमा रोयटर्स पनि सामेल छ,ले भारतले नयाँ अमेरिकी हतियार...
गाजा पूर्ण कब्जा योजना सुरक्षा मन्त्रिपरिषद् बाट पारित , हमासको कडा आपत्ति
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले “हाम्रो सुरक्षा सुनिश्चित गर्न” गाजालाई पूर्ण रूपमा कब्जा गर्ने प्रस्ताव गरेका छन्, जसलाई इजरायली सुरक्षा मन्त्रिपरिषद्ले स्वीकृति दिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। टाइम्स अफ इजरायलका अनुसार, यस योजनाअन्तर्गत गाजामा लडाइँ क्षेत्र बाहिरका नागरिकलाई मानवीय सहायता उपलब्ध गराइनेछ। नेतन्याहूले फक्स न्युजसँग कुरा गर्दै भने, “हामी हाम्रो...
ट्रम्पको ट्यारिफ निर्णयको भोलिपल्टै चीनको तीव्र आलोचना
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा निर्यात हुने सामानमा कुल ५० प्रतिशत अमेरिकी कर लगाउने निर्णयपछि चीनको कडा प्रतिक्रिया आएको छ। ट्रम्पले भारतले रुससँग तेल व्यापार जारी राखेकै कारण २५ प्रतिशत अतिरिक्त ट्यारिफ थप गरेपछि चिनियाँ राजदूत सु फेइहोङले सार्वजनिक रूपमा ट्रम्पको आलोचना गरेका हुन्। राजदूत सु फेइहोङले बिहीबार सामाजिक...
डोनाल्ड ट्रम्प र भ्यादिमिर पुटिनबीच भेटवार्ता गर्ने सहमति
काठमाडौं । अन्य कुनै अप्रिय अवस्था आएन भने आगामी केहीदिन भित्रैमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुनेछ । विश्वकै उच्चस्तरीय भेटवार्तामा युक्रेनमा जारी युद्ध अन्त्य मुख्य एजेण्डा हुने जनाइएको छ । मस्कोस्थित राष्ट्रपति पुटिनका सहयोगीको अवाला दिँदै बीबीसीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटवार्ता हुने कुरा...
भारतीय सामानमा ट्रम्पको दोब्बर कर, अब कुल ५०% महसुल लागू
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा २५ प्रतिशत अतिरिक्त महसुल लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। यसअघि नै लागू गरिएको २५ प्रतिशत महसुलसहित अब भारतबाट अमेरिका निर्यात हुने सामानमा कुल ५० प्रतिशत महसुल लागू हुने भएको छ। ट्रम्प प्रशासनको यो कदम भारतले निरन्तर रूपमा रूसबाट तेल आयात गरिरहेकै सन्दर्भमा आएको...
रूससँगको तेल व्यापारमा मोदीको अडान, ट्रम्पको कर धम्की
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रूसी तेल खरिदबारे कडा सन्देश दिँदै भारतमाथि आयात कर बढाउने चेतावनी दिएका छन्। सीएनबीसीसँगको सोमबारको अन्तर्वार्तामा ट्रम्पले “अर्को २४ घण्टामा” भारतमा “पर्याप्त रूपमा” ट्यारिफ बढाउने बताएका छन्, भारतले अझै पनि सस्तो मूल्यमा रूसी कच्चा तेल किनिरहेको छ। ट्रम्पले आफ्नो सत्य सामाजिक...








