विचार
अड्किएको नेपालको शान्ति प्रकृया र संयुक्त राष्ट्रसंघको भुमिका
सुदिप पराजुली नेपालमा तत्कालिन माओवादी शान्ति पकृयामा आएपछि सात राजनीतिक दल र माओवादीबीच शान्ति प्रकृया टुंगोमा पुर्याउने सहमति भएको थियो । विस्तृत शान्ति सम्झौताले बाँकी रहेका शन्ति प्रकृयालाई निश्कर्षमा पुर्याउने कुरालाई सम्बोधन गरेको थियो । तर, हालसम्म सेना समायोजनबाहेक अन्य प्रकृयाहरु त्यतिकै थाकी रहेको छ । जसको मुल कुरा...
प्लास्टिक प्रदूषणको चिन्ता र चौथो सत्र
विश्वमा अहिले हरेक वर्ष ४० करोड टन प्लास्टिकको फोहोर उत्पादन हुन्छ । यसरी उत्पादन हुने प्लास्टिक फोहोरहरुले हाम्रो वातावरणमा गम्भीर असर पारिरहेको छ र यसले विश्वका वातावरण विज्ञहरुलाई गम्भीर चिन्तामा पारिदिएको छ । त्यसैले यसको नियन्त्रणका लागि अहिले विभिन्न कार्यक्रमहरु भइरहेका छन् । यसैसँग सम्बन्धित एउटा अन्तर्राष्ट्रिय कार्यक्रम क्यानाडाको...
नियात्रा: द्रूतमार्गमा ओहोरदोहोर
भर्खर निर्माणले आरम्भ पाउँदै गर्दा दू्रतमार्ग (फास्ट ट्रयाक) को नाममा एकपटक बकैया खोला भएर छतिवन जान खोजेका थियौँ – म र किशुनदयाल श्रीकृष्ण । श्रीकृष्ण केही वर्षदेखि साहित्यिक यात्राका सारथि छन् मेरा । म चाहिँ युद्धको अर्जुन होइन । म बाइक चलाउन जान्दिनँ, यसैले कतै संयुक्त निम्तो हुँदा बाइकको...
नेपालमा मानव अधिकार : आसा र निराशा
मानव अधिकार मानिसको रुपमा जन्मेकै कारण मानव मात्रले पाउने नैसर्गिक अधिकार हो । मानिसलाई न्यूनतम मानवीय मर्यादाका साथ हुर्कन, बाँच्न र जीवनयापन गर्नको लागि आवश्यक अधिकारहरुको समष्टि नै मानव अधिकार हो । मानव अधिकारको अभावमा मानिसलाई मानिस भएर बाँच्न निकै मुस्किल पर्छ । यो अधिकार विश्वभरीकाः जाति, भाषा, धर्म,...
मकवानपुरमा बहुभाषा साहित्य
मकवानपुरलाई साहित्यको राजधानी मानिन्छ । आजभोलि देशको संघीय राजधानीका विशिष्ट साहित्यकारहरुले पनि बागमती प्रदेशको राजधानी हेटौँडालाई साहित्यको राजधानी मान्ने गरेका छन् । यो निकै सकारात्मक पक्ष हो । यसले साहित्यको क्षेत्रमा मकवानपुरले गरिरहेको कर्मको मूल्यांकन भएको छ । साहित्यमा मकवानपुरको विशिष्टताको मगमगाउँदो सुगन्ध विस्तार भइरहेको छ । साँच्चिकै मकवानपुरमा...
‘गर्छ, साहित्यमा मकवानपुरले गर्छ’
“सहित शब्द र अर्थ काव्य हो, न शब्द मात्र काव्य न त अर्थ मात्र, यिनीहरुको सहभाव नै काव्य हो ।–शब्दार्थौ सहितौ काव्यम्)” इसाको छैटौँ शताब्दीमा काव्यालङ्कार भन्ने पुस्तकमा भामहले दिएको यो परिभाषालाई साहित्यको पहिलो औपचारिक परिभाषा मानिन्छ । यसमा काव्य भन्नु चाहिँ साहित्य हो किनभने त्यस युगमा साहित्य शब्दको...
हेटौंडा काठमाडौं सडक : गम्भीर वातावरणीय क्षति
सुदिप पराजुली आजभन्दा केही वर्षअघि हेटौंडा कुलेखानी काठमाडौं सडकमा अहिलेजस्तो पहिरो र क्षति हुँदैन थियो । कुलेखानी जल विद्युत आयोजनाले आफ्नो ड्याम साइड कुलेखानीसम्म पुग्न बनाएको यो सडक धेरै सोचबिचार गरेर बनाइएको थियो । जहाँ पाए त्यहीँ पहाडहरु भत्काइएको थिएन । सडकहरु मनलाग्दी खनिएको थिएन । तर, केही वर्षअघि...
श्यामकुमार बानियाँको ‘इच्छा’ बुझ्दा
काला रक्त पिपासुले धरतीमा, गर्जेर थर्काउँदा बान्यौ अग्नि शिखा जुट्यौ समयमा बन्दूक पड्काउँदा धर्तीमा समतानपार ममता, हुङ्कार औ गर्जदै बैरीकालबटा सह्यौ समरमा, रक्ताक्त भै लम्कँदै । ‘रौतहट रश्मि’ साहित्यिक त्रैमासिक पत्रिकाको ५ औँ अंकमा प्रकाशित छ श्यामकुमार बानियाँको ‘इच्छा’ शीर्षकमा कविता । पत्रिकाको दशौँ पृष्ठमा प्रकाशित यो कविता सात...
जलवायु परिवर्तन र विश्व समुदायको कार्यादिशा
जलवायू परिवर्तनका कारण अहिले विश्व चिन्तामा छ । विश्वमा बढ्दो तापक्रम र यसमा मानव समुदायबाट भएका अप्राकृतिक गतिविधिले यसलाई नियन्त्रण गर्न विश्व समुदायलाई हम्मेहम्मे परेको छ । विश्व समुदाय विशेष गरी संयुक्त राष्ट्रसंघ जलवायु परिवर्तनका कारण विश्वले भोग्नु परिरहेका र भविश्यमा भोग्नुपर्ने भयावह परिदृश्यका कारण चिन्तामा छ । यही...
जलवायु परिवर्तनको असर र चिन्तित विश्व
कुनै स्थान विशेषमा ३० वर्ष वा सो भन्दा लामो समयको मौसमको औषत स्थिति त्यहाँको जलवायु हो । लामो समयको अन्तरालमा जलवायुको विभिन्न तत्वहरुमा भएको औषत परिवर्तन नै जलवायु परिवर्तन हो । सामान्यतया जलवायु स्थान र ऋतु विशेष अनुसार स्थिर रहन्छ । तर, पृथ्वीको बायुमण्डलमा तापक्रम घट्ने वा बढ्ने भएमा...