विचार
विरागको ‘दौड, अनिश्चित लक्ष्यको’भित्रको चिन्तन
मकवानपुरे साहित्यकाशका उज्ज्वल नक्षत्र हुन् भीम विराग । भौतिक देहावसान भए पनि मकवानपुरे साहित्यको फूलबारीमा गाइरहेकै छन् साहित्यको राग । गीत–संगीत, सिर्जना र चिन्तन सबै क्षेत्रमा देखिन्छन् विरागको राग । आफूलाई साहित्यकारभन्दा गीतकार भनिदिए हुन्थ्यो जस्तो मान्ने विराग संगम छन् – साहित्य, कला र संगीतको । वीरगंजमा जन्मिएर हेटौँडालाई...
ईकोसकः थपिँदो चुनौतीका बीच दिगो विकासका लक्ष्य
संयुक्त राष्ट्रसंघको बडापत्रद्वारा स्थापित ईकोसक आर्थिक तथा सामाजिक विकासका निम्ति एउटा अन्तर्राष्ट्रिय मञ्च मात्र होइन, सामाजिक न्यायका लागि स्थापित विश्वको सर्वोच्च अङ्ग पनि हो। केही दिनअघि ईकोसकले आफ्नो ८०औँ वार्षिकोत्सव मनायो। यो ८ दशकमा ईकोसकले विभिन्न आरोह-अवरोह पार गर्यो। सन् १९४५ मा स्थापना भएयता विश्वव्यापी संवाद र निर्णय प्रक्रियामा...
‘पलाँस’को पहिलो अङ्कबारे, प्रयास सराहनीय
समय कहाँबाट कहाँ अगाडि बढिसक्यो । मनहरी खोलामा कति पानी बगिसक्यो तर म भने जहाँको तहीँ छु । मनहरी खोलाले अलिकति दिनचर्या बदलेको होला र मेरो हातमा रहेको ‘पलाँस’ हवाई त्रैमासिकको पहिलो अङ्कको जस्तो धेरै कुरो मधुरो भइसकेको होला तर ‘पलाँस’का अक्षरका आँखाहरुले अझै मानिसलाई राम्ररी देख्न सक्ने गरी...
सडक बालबालिकाका सारथि अर्पण पराजुली र ‘मामाघर’को गौरवगाथा
समाजमा यस्ता थोरै मानिसहरू हुन्छन्, जसको कर्मले अरूको जीवनको अन्धकारलाई उज्यालोमा बदल्ने सामर्थ्य राख्छ। हेटौँडाको माटोमा मानवताको सुगन्ध छर्ने एउटा त्यस्तै प्रेरणादायी नाम हो— अर्पण पराजुली। ‘मामाघर नेपाल’का संस्थापक पराजुली केवल एउटा संस्थाका नेतृत्वकर्ता मात्र हुनुहुन्न, उहाँ सडकमा हराउन लागेका सयौँ बालबालिकाका लागि एक भरोसायोग्य ‘अभिभावक’ र आशाको किरण...
नेपालको समकालीन राजनीतिक र आर्थिक संकट
पछिल्ला तीन दशक यता नेपालले निरन्तर रूपमा गम्भीर राजनीतिक, सामाजिक तथा आर्थिक आघातहरू खेप्दै आएको छ। २०५२ सालमा सुरु भएको माओवादी जनयुद्ध, २०६२/६३ को दोस्रो जनआन्दोलन, २०७२ सालको विनाशकारी महाभूकम्प, तथा पछिल्लो समय २०८२ सालमा भएको जेएनजी आन्दोलनले राज्यको संरचना, जनजीवन र अर्थतन्त्रमा गहिरो असर पारेका छन्। यस्ता निरन्तर...
‘स्मृति’ मासिकको प्रवेशाङ्कपछिका पाइलाको खोजी …
मकवानपुरे साहित्यलाई कुनै बेला हवाई साहित्यिक पत्रकारिताले निकै भरथेग गरेको थियो । जतिखेर हवाई मित्रता अर्थात् पत्रमित्रताले ओरालो यात्राको सुरुआत गरेको थियो, त्यही बेला नेपाली साहित्यमा हवाई साहित्यिक पत्रकारिताले उत्कर्ष प्राप्त गरेको थियो । हवाई साहित्यिक पत्रिकाबाट रचना प्रकाशनारम्भ गरेर कैयौँ प्रतिभा नेपाली साहित्यको मूल धाराका सशक्त हस्ताक्षर बनेका...
बढ्दो प्लास्टिक प्रदूषण : संकटमा पृथ्वी
नेपालमा २०७२ सालमा सरकारले ३० देखि ४० माइक्रोनका प्लास्टिक झोलामा प्रतिबन्ध लगाएको घोषणा गरेको थियो। तर, आज एक दशक बितिसक्दा पनि सो निर्णय कागजमै सीमित छ। बजार, सडक, खोला, नाला, बगैँचा, पार्कदेखि पर्यटकीय स्थलसम्म यत्रतत्र प्लास्टिकका रङ्गीन झोला र बोतलका थुप्राहरू देखिन्छन्। यस्तो दृष्यले नेपाल, विशेषगरी काठमाडौं उपत्यकाको सुन्दरतामा...
‘अनुत्तरित प्रश्न’मा कथाकार समीर पाख्रिन
कथा धेरै लोकप्रिय विधा हो । अहिले पनि कथा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई मन पर्ने साहित्यिक रचना हो । लोक कथा देखि धार्मिक तथा आधुनिक कथासम्म सबै किसिमको कथालाई उमेर, रुचि तथा शिक्षा र चेतनाको स्तर हेरेर मन पराएकै पाइएको छ । लोककथा, नैतिक कथा, उपदेश तथाअन्य दृष्टिकोणले विचार गर्ने हो...
कहाँ गए होलान् ‘सुनौलो फूलबारी’का ती फूलहरू
सञ्जय साह मित्र अहिले मेरो हातमा आमसाई स्कुलको प्रस्तुति उल्लेख गरिएको वर्ष १, अङ्क १, पूर्णाङ्क १, असार–भदौ, २०६० को ‘सुनौलो फूलबारी’ बाल साहित्यिक त्रैमासिक रहेको छ । “यो वसन्त ऋतु अर्थात, मधुमास । हाँगाहाँगामा फूलहरू मुस्कुराइरहेका छन् । …” यसरी सम्पादकीय आरम्भ गरिएको छ पत्रिकाको । सम्पादकीयकै अन्तिम...
नवनियुक्त शिक्षा मन्त्रीलाई शिक्षा सुधारका ३० बुँदे सुझाव
नेपाल लगभग ३ करोड जनसंख्या भएको मुलुक हो। यस जनसंख्याको झण्डै आधा हिस्सा विद्यार्थी र युवा पुस्तामा केन्द्रित छ र यिनै पुस्ता नेपालको भविष्य निर्माण गर्ने बालियो आधार हुन् । जनसांख्यिकीय दृष्टिले यो पुस्ता ईतिहास कै उर्बर पुस्ताको रुपमा चिनिएको छ। देशभर आज २६,१०३ सामुदायिक विद्यालय र ८,१४९ संस्थागत...







