अर्थ/वाणिज्य

आज नेप्से ६९ अंकले घट्यो, साढे ५ अर्बको कारोबार

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक पुनः ओरालो लागेको छ । गत आइतबार ७१ अंकमाथिले बढेको नेप्से परिसूचक सोमबार एकैदिन ७० अंकले घटेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ६९.७७ अंकले घटेर २ हजार ५२१ दशमलव ६५ विन्दुमा ओर्लिएको छ । साथै नेप्सेमा...

आज ७१ अंकले बढ्यो नेप्से

काठमाडौं । आज साताको पहिलो दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ७१ दशमलव २० अंक अर्थात शुन्य दशमलव ८२ प्रतिशतले बढेर २ हजार ५९१ दशमलव ४२ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २३२ कम्पनीको ८६ लाख १ हजार ९५६ कित्ता शेयर किनबेच हुँदा ५...

नेप्से १२ अंकले बढ्दा ४ अर्बमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक बढेको छ । अघिल्लो दिन करिब सय अंकले बढेको नेप्से आज १२ दशमलव ५३ अंकले मात्र बढ्न पुगेको छ । पछिल्लो केही महिनायता नेप्से परिसूचक २३ दशमलव २४ सयको विन्दुमा कायम हुन पुगेको छ । आज नेप्से परिसूचक ०...

मध्य भोटेकोसीको सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडको सेयर नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचीकृत भएको छ । नेप्सेमा बिहीबार कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेकोसहित ६ करोड कित्ता सेयर सूचीकृत भएको हो । बिहिबार कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ९० लाख कित्ता, आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको ६० लाख कित्ता, सञ्चयकोषमा रकम...

आज नेप्से ९२ अंकले वृद्धि, साढे ४ अर्बको कारोबार

काठमाडौं । आज साताको चौथो दिन (बुधबार) शेयरबजारमा हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९२ अंकले वृद्धि भएको छ । कारोबार समयदेखि नै बढ्न थालेको सेयर बजार अन्तिम समयसम्म ९२ अंकले वृद्धि भएको हो । यससँगै, पछिल्लो दुई दिनमा नेप्सेमा १४८ अंकको सुधार आएको छ ।...

आज नेप्से परिसूचक ५६ अंकले वृद्धि

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्सेमा हरियाली छाएको छ । लगातार ओरालो लागेको नेप्सेमा आज एकैदिन ५६ दशमलव ७३ अंकको बृद्धि भएको छ । नेप्से परिसूचक २ दशमलव ४१ प्रतिशतले बृद्धि भएर २ हजार ४१५ दशमलव ५५ विन्दु कायम भएको छ । आज नेप्सेमा सूचिकृत २२६ कम्पनीको...

सोमबार पनि १७ अंकले घट्यो नेप्से

काठमाडौं । आज साताको दोस्रो दिन पनि सेयर बजार परिसूचक नेप्से घटेको छ । केही दिनदेखि लगातार घट्दो क्रममा रहेको नेप्सेले आज पनि १७ अंकलेघटेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १७ दशमलव ९३ अंकले घटेर २३ सय ५८ दशमलव ८१ विन्दुमा झरेको छ । गत...

भुक्तानी प्रदायक संस्थालाई प्रचलित मापदण्डको पालना गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धि कार्य गर्ने संस्थाहरुलाई प्रचलित मापदण्डको पालना गर्न निर्देशन दिएको छ । बैंकले एक निर्देशन जारी गर्दै भुक्तानी सम्बन्धि कार्य गर्ने संस्थाहरुमा अन्तराष्ट्रिय रुपमा प्रचलित मापदण्डको पालना गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी सम्बन्धि कार्य गर्ने अनुमतिपत्र प्राप्त...

सातामा १५ सयले बढ्यो सुनको भाउ

काठमाडौं । यस सातामा सुनको भाउ प्रतितोला १५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताभरमा सुनको भाउ प्रतितोला एक हजार ५०० रुयैयाँले बढेको जनाएको छ । गत साताको शुक्रबारदेखि यो साताको शुक्रबारसम्म सुनको मूल्यमा उक्त वृद्धि आएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला...

आज एकैदिन एक हजार रुपैयाँले बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?

काठमाडौं । शुक्रबार सुनको भाउ एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहिबारको तुलनामा शुक्रबार सुन प्रतितोला एक हजार रुपैयाँले बढेकोहो । भाउ बढेसँगै आज सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जुन अघिल्लो दिनको तुलानामा एक हजार रुपैयाँले बढी हो...