अर्थ/वाणिज्य

नेपालमा सुशासनको अवस्थाबारे आईएमएफले अध्ययन गर्ने

वासिङ्टन डिसी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालमा सुशासनको अवस्था र भ्रष्टाचारका जोखिमहरू पहिचान गर्न ुसुशासन र भ्रष्टाचार नियन्त्रण’ सम्बन्धी प्रक्रिया सुरु गरेको छ। नेपाली अधिकारीहरूको विशेष अनुरोधमा जोनाथन पाम्पोलिनाको नेतृत्वमा गएको आईएमएफको प्राविधिक सहायता टोलीले जनवरी १२ देखि २१ सम्म काठमाडौँमा बसेर आफ्नो प्रारम्भिक मिसन सम्पन्न गरेको...

नयाँ रेडर्कबाट घट्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?

काठमाडौँ । हालसम्मकै उच्च रेकर्डबाट सुनको मूल्य घटेको छ । सुन आज तोलामा दुई हजार ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको हो । अघिल्लो कारोबारको दिन भने सुन तोलामा दुई लाख ९५ हजार...

नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघ्यो, जीडीपीको करिब ४६ प्रतिशत ऋणभार

काठमाडौं । नेपालमा सार्वजनिक ऋणको आकार निरन्तर बढ्दै २८ खर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्ष २०८२/८३ सुरु हुँदा २६ खर्ब ७४ अर्ब चार करोड रुपैयाँ रहेको कूल सार्वजनिक ऋण पुस मसान्तसम्म आइपुग्दा एक खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँले बढेर २८ खर्ब छ अर्ब ३९ करोड रुपैयाँ...

दैनिक सुनको मूल्यमा बन्दै नयाँ रेकर्ड

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । सुन तोलामा एकैदिन दुई हजार ७०० रुपैयाँले बढेर हालसम्मकै उच्च बन्न पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य तोलामा ७०...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४५.१६ रुपैयाँ र बिक्रीदर १४५.७६ रुपैयाँ कायम भएको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर ९७.२७ रुपैयाँ र बिक्रीदर ९७.६७ रुपैयाँ तोकिएको छ भने १० जापानिज येनको खरीददर ९.१९ रुपैयाँ र बिक्रीदर ९.२२ रुपैयाँ तोकिएको छ। त्यसैगरी १०० दक्षिण...

सुनको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज एकैदिन तोलामा चार हजार २०० रुपैयाँले बढेर हालसम्मकै उच्च बन्न पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य तोलामा १८५...

बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार ८०० रुपैयाँ पुगेको हो । यता, चाँदीको मूल्य पनि भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला पाँच हजार ६२५ रुपैयाँ...

बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोलामा दुई लाख ७७ हजार २०० रुपैयाँ कायम भएको छ । यता, बिहीबार तोलामा पाँच हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार बढेर पाँच...

पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

काठमाडौं । इण्डियन आयल कर्पाेरेशनबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपाल आयल निगमले पनि सोही अनुसार माघ २ गते राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरेको छ। भारतबाट पेट्रोल प्रतिलिटर ३.१९ रुपैयाँ र डिजेल प्रतिलिटर १.३७ रुपैयाँले घटेर आएसँगै निगम सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र...

सुन तस्करी प्रकरणका अभियुक्त सुरेन्द्र गौतम पक्राउ

काठमाडौं । ३३ किलो सुन प्रकरणमा फरार रहेका अभियुक्त सुरेन्द्र गौतमलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ घर भएका गौतमलाई काठमाडौंबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । गौतम सुन तस्कर चूडामणि उप्रेती उर्फ ‘गोरे’ समूहका सदस्य हुन् । २०७५ वैशाख १९ मा गौतमविरुद्ध मोरङ जिल्ला अदालतमा संगठित...