अर्थ/वाणिज्य
युनियन लाइफको आईपिओ खुल्यो, सर्वसाधारणलाई ५८ लाख पाँच हजार कित्ता
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणको लागि आईपिओ जारी गर्दैछ । प्रतिकित्ता १०० रुपैयाँ अंकित कूल ६४ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ । कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणलाई जम्मा ५८ लाख पाँच हजार कित्ता शेयर वितरण गरिने छ...
बागमती प्रदेशसभाको बैठक असार २६ गते बस्ने
मकवानपुर । बागमती प्रदेशसभाको बैठक यही असार २६ गते बस्ने भएको छ । बैठक असार २६ गते अपराह्न ३ बजे पुनः बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको गत असार २१ गते बसेको बैठकमा प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलहरुले अवरुद्ध गरेका थिए । उनीहरुले विनियोजित बजेटको राजश्व र...
करोडौँ घाटामा हेटौँडा सिमेन्ट उद्योग
मकवानपुर । प्रदेशको राजधानी हेटौंडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडलाई कोरानाको असहज परिस्थितिका कारण आर्थिक रुपमा ठूलो नोक्सानी बेहोर्नु परेको अवस्था छ । गत आव ०७६/७७ मा करीब रु २५ करोड बराबरको आर्थिक घाटा भएको उद्योगमा चालु आव ०७७/७८ मा समेत करीब रु २५ करोड...
फेरि बढ्यो पेट्रोलको मूल्य
काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको हो । यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९ पुगेको छ भने डिजेल तथा मट्टितेलको मूल्य ११२ रुपैयाँ पुगेको छ। यस्तै हवाइ...
अनाधिकृत पुस्तक थप गरी सांसदलाई वितरण गरियो : नेता पौड्याल
मकवानपुर । विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलका नेता एवम् बागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले प्रदेश सरकारको कुनै मन्त्रीको एकल निर्णयको भरमा विनियोजन विधेयकसंगै कुनै अनाधिकृत पुस्तक थप गरी सांसद्हरुलाई वितरण गरेको बताएका छन् । शनिबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारको विनियोजन विधेयकमाथिको छलफललाई अवरोध गर्दै नेता पौड्यालले...
सशर्त अनुदानको कार्यक्रममा बागमती सरकारले विभेद गर्यो : नेता जम्मकट्टेल
मकवानपुर । नेकपा माओवादी बागमती प्रदेशका संसदीय दलका नेता एवम् प्रदेशसभा सदस्य शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले विपद् व्यवस्थापनको बजेट संविधान विपरित जिल्ला प्रशासनलाई पठाएकोमा आपत्ती जनाएका छन् । प्रदेशसभाको शनिबार बसेको दोस्रो बैठकमा बोल्दै नेता जम्मकट्ट्लले प्रदेश सरकारले पिवद्को बजेट प्रशासनलाई पठाएकोमा आपत्ती जनाउँदै यो कदम संघीयता विरोधि कदम...
सरकार विपद् व्यवस्थापनतर्फ नभएर मन्त्री, नेताहरुमा बजेट छर्न व्यस्तः नेता बानियाँ
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको ध्यान विपद् व्यवस्थापनतर्फ नभएर मन्त्री, नेता र कार्यकर्तामा बजेट छर्न मात्रै व्यस्त रहेको बताएका छन् । शनिबार बसको प्रदेशसभाको बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्ने क्रममा अवरोध गर्दै नेता बानियाँले जनता विपद्को पिडामा...
बागमतीको बजेट हेटौँडा र काठमाडौं केन्द्रीत गरेर ल्यायोः सांसद सिमखडा
मकवानपुर । बागमती प्रदेशसभा सदस्य जगतबहादुर सिमखडाले प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट हेटौडा र काठमाडौं केन्द्रीत गरेर ल्याएको बताएका छन् । शुक्रबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्दै सांसद् सिम्खडाले सरकारको आगामी आवको बजेट जनताको पक्षमा नभई हेटौंडा र...
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते
पाँचथर । पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । सदरमुकाम फिदिमबाट खाद्यान्न लिई फालेलुङ गाउँपालिका–३ मेमेङ जाँदै गरेको मे १ त ६५७७ नंको ट्र्याक्टर फालेलुङ–३ माङ्लेबुङमा बुधबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ट्र्याक्टरमा सवार सोही वडाका ५४ वर्षीय लक्ष्मी विष्टको मृत्यु...
भ्रामक सूचना फैलाएकोमा राष्ट्र बैंकद्वारा ध्यानाकर्षण
काठमाडौं । नेपाल राष्ट्र बैंकले भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ । बैंकले आज एक विज्ञप्ती जारी गर्दै कुनै पनि सूचनामा विश्वास नगर्न आग्रह गरेको हो । पछिल्लो समय सामाजिक सञ्जाल (फेसबुक) बाट भ्रामक सूचना पोष्ट भइरहेको भन्दै बैंकले आफ्नो नाममा फेसबुक पेज बनाएर भ्रामक जानकारी तथा सूचना...










