अर्थ/वाणिज्य

आज नेप्से परिसूचक ८७ अंकले वृद्धि

काठमाडौं । लामो समयदेखि घट्दो क्रममा रहेको शेयर बजार नेप्से परिसूचक आज बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक अधिकतम ८७ दशमलव ६३ अंकले बढेर २ हजार ६७२ दशमलव २५ विन्दुमा पुगेको हो । यसअघि आइतबार २७ अंकले बढेको नेप्से परिसूचक आज सोमबार ८७...

अर्थमन्त्री शर्मा र बेलायतका राजदूत पोलिटबीच भेटवार्ता

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिट बीच शिष्टाचार भेट भएको छ । आज मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असरबारे छलफल भएको बताइएको छ । भेटमा सुदूरपश्चिमसहित देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षा तथा बाढीपहिराले पु¥याएको जनधन र पूर्वाधार क्षतिका...

सुनको मूल्य प्रतितोला रु ४०० ले वृद्धि

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९२ हजार १०० कायम भएको छ । छापावाल सुन शुक्रबार प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँँ दैनिकरुपमा सुन तथा...

आज नेप्से परिसूचक २७ अंकले बढ्यो

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर कारोबार मापक नेप्से परिसूचक २७ अंकले बढेको छ । गत साता ओरालो लागेको नेप्सेमा यो साताको पहिलो दिनमा नै हरीयाली छाएको हो । नेप्से परिसूचक २७ दशमलव ५१ मंकले बढेर २ हजार ५ सय...

६० अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको चौथौ दिन शेयर बजारमा हरियाली छाएको छ । सरकारले बैंकको ब्याजदर सम्बन्धी समस्या स्थायी रुपमा समाधान गरेपछि शेयर बजारमा हरियाली छाएको हो । आज नेप्से परिसूचक ६० दशमलव ५६ अंकले बृद्धि भई २ हजार ५७१ दशमलव ६६ को बिन्दुमा पुगेर रोकिएको छ । बुधबार सबै...

मध्ये भोटेकोशी जलविद्युतको आईपीओ अर्को साता बाँडफाँड हुने

काठमाडौं । मध्ये भोटेकोशी जलविद्युतको आईपीओको बाँडफाँड अर्को साता हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आइपीओ अर्को साता बाँडफाँड गर्ने तयारी थालेको जनाएको छ । क्यापिटलले शुक्रबारसम्म प्रिअलटमेन्ट गर्ने र अर्को साता बाँडफाँड गर्ने तयारी रहेको जनाएको छ । कम्पनीले गत असोज २० गतेबाट २५...

राष्ट्र बैंकले दियो बैंकको ब्याजदर घटाउन निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकको ब्याजदर घटाउन निर्देशन दिएको छ । बैंकहरुले आफूखुसी मुद्दतीको ब्याजदर बढाएर १० प्रतिशत भन्दा बढी कायम गरेपछि राष्ट्र बैंकले २४ घण्टाभित्र सो ब्याजदर परिवर्तन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलबार क, ख र ग वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तिय संस्थाहरुलाई...

आज शेयर बजारमा ७७ अंकले गिरावट

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार शेयर बजारमा ७७ अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७७.३३ अंकले घटेर २ हजार ५१०.७३ अंकमा झरेको छ । सबै उप–सूचकांकहरू राताम्ये छन् । आज ९५ लाख ७५ हजार ६०१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड...

मउवा संघ निर्वाचनः अध्यक्षमा न्यौपाने र अग्रवाल भिड्दै

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको ५४ औँ साधारणसभा तथा निर्वाचन कार्तिक ७ गतेदेखि ९ गतेसम्म हुने गरी तय भएको छ । कोरोना संक्रमणको जोखिमका कारण पटक–पटक सारिँदै आएको निर्वाचनको मिति तय भएपछि चुनावी सरगर्मी पनि बढेको छ । व्यवसायिक हितका एजेण्डा बोकेर व्यवसायीका नेताहरु निर्वाचनका लागि दौडधूप गरिरहेका...

राष्ट्र बैंकले ११ अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरीको आजदेखि बिक्री गर्न लागिएको हो । बैंकले ९१ दिन अवधिको रु २० करोड, १८२ दिन अवधिको पाँच अर्ब र ३६४ दिन...