बागमती प्रदेशको मन्त्रीपरिषद् बैठक बस्दै

तु खबर संवाददाता
२०७७ श्रावण १४, बुधबार १५:५४

मकवानपुर । बागमती प्रदेशको मन्त्रीपरिषद् बैठक अहिले बसिरहेको छ । बैठक बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसिररहेको स्रोतले बतायो ।

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको बैठकमा के–के एजेण्डामाथि छलफल भइरहेको भन्ने अहिले खुलेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*