बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

तु खबर संवाददाता
२०७८ फाल्गुन २६, बिहीबार १७:१७
file-photo

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिए ।

बिहीबार अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक १ घण्टा ढिला गरी सुरु भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा पर्साबाट काठमाडौं आउँदा केही घण्टा ढिलो गरी सुरु भएको हो ।