लायन्स क्लब अफ मकवानपुर हेडम्बाको अध्यक्षमा सुधिर दाहाल

तु खबर संवाददाता
२०७७ बैशाख २५, बिहीबार १९:१२

मकवानपुर । लायन्स क्लब अफ मकवानपुर हेडम्बाको वर्ष २० २०/२१ को अध्यक्षमा सुधीर दाहाल निर्वाचित भएका छन् ।

क्लबको प्रथम उपाध्यक्षमा रमिला घलान सचिवमा राजबाबु दास कथबनियाँ निर्वाचित भएका छन् ।

यस्तै कोषाध्यक्षमा गमला राजभण्डारी निर्वाचित भएकी छिन् । लायन्स क्लब अफ मकवानपुर हेडम्बा सन् २०१६ मा स्थापित भएको क्लब हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*