देशभर ७१ जटा मात्र दमकल

तु खबर संवाददाता
२०७५ बैशाख १०, सोमबार ०६:५०

काठमाडौँ, १० बैशाख । गत चैत ७ गते बेलुकीपख सुन्धारास्थित शालिमार होटल रहेको भवनमा आगलागी भयो दमल र सुरक्षाकर्मीको टोली आएर आगो नियन्त्रणमा लिए । यी त काठमाडौँमा भएका केहि आगलागीमा प्रतिनिधि प्राप्त हुन् । उपत्यकामा मध्यम खालको अगालागी दैनिकजसो नै भईरहेको हुन्छन् । काठमाडौं महानगरपालिका घटना हुने गरेको जुद्ध वारुणयन्त्रा कार्यालयका प्रमुख बद्रीमान नगरकोटी बताउाछन् । आजको नागरिक दैनिकमा समाचार छ ।

यस्ता घटनामा साँघुरो गल्ली, सडकका खाल्डाखुल्डी र ट्राफिक जामको बाहना बनाउँदै दमकल ढिलो पुग्ने गर्छ । दमकल सेवाको फोन नम्बर १०१ मा फोन आउनुको सट्टा प्रहरीलाई फोन जाने र त्यहाँबाट दमकलमा खबर आउँदा पनि ढिलो हुने गरेको नगरकोटीको दावी छ । सहरी क्षेत्रमा मात्रै नभएर देशमै दमकलको संख्या अत्यन्तै न्युन छ ।

६ महानगरपालिका, ११ उपमहानगरपालिकासहित सात सय ५३ स्थानीय तहमा ७१ वटा मात्रै नमदकल रहेको स.घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विपद् तथा अग्नि नियन्त्रण शाखाको तथ्यांक छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*