मकवानपुरमा घर जल्दा ६ महिने बालकको ज्यान गयो

तु खबर संवाददाता
२०७५ बैशाख ८, शनिबार १३:४०
तस्बिर–गुगल

मकवानपुर, ८ बैशाख । मकवानपुरको कैलाश गाउपालिका वडा नम्बर १ खोलाखर्कमा शनिबार बिहान आगलागी हुँदा १ बालकको ज्यान गएको छ ।

खाना पकाउने क्रममा घरमा आगो सल्कँदा स्थानीय कुमार गुरुङका ६ महिने छोरा सुजन गुरुङ ज्यान गएको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले जानकारी दिए । आगलागीबाट घर पूर्णरुपमा जलेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*