राप्रपा नेपालद्वारा कार्य सम्पादन समितिको बैठक आह्वान
काठमाडौं । राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक आह्वान गरिएको छ ।
बैठक भोलि सोमबार बिहान ८ बजे बस्ने गरी आह्वान गरिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
महामन्त्री बर्तौलाका अनुसारm बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको योजना र आगामी कार्यक्रम बारे छलफल हुनेछ ।
