शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

तु खबर संवाददाता
२०८० भाद्र १, शुक्रबार ०८:२६
file-photo

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा पुगेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३१ पैसा र बिक्री दर १७० रुपैयाँ ०८ पैसा रहेको छ ।

त्यस्तै युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १५ पैसा रहेको छ ।

थाहा पाउनुहोस्ः शुक्रबारको विदेशी मुद्राको विनिमय दर