४६ जना प्रहरी निरीक्षकको डिएसपी बढुवामा सिफारिस

तु खबर संवाददाता
२०८० जेष्ठ २२, सोमबार १५:२८
file-photo

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४६ जना प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

सोमबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम (४) अनुसार रिक्त दरवन्दीमा बढुवा सिफारिस गरेको हो ।

हेर्नुहोस् बढुवा हुनेहरुको नामावली ।