यी हुन् जसपाका प्रतिनिधि र प्रदेश सभाको ३२ सांसद (सूचीसहित)

तु खबर संवाददाता
२०७९ मंसिर २७, मंगलवार १५:४७

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट जनता समाजवादी पार्टी नेपाल (जसपा) मा ३२ जना निर्वाचित भएका छन् ।

प्रतिनिधि सभातर्फ ७ जना प्रत्यक्षमा निर्वाचित भएका छन् भने समानुपातिकबाट ५ जनाको नाम सिफारिस भएको जसपाले जनाएको छ ।
यस्तै, प्रदेश १ बाट समनुपातिकतर्फ १ जना चयन भएका छन् भने मधेस प्रदेशमा ७ जना चयन भएका छन् ।

यसैगरी, मधेस प्रदेशमा प्रत्यक्षबाट ९ जना निर्वाचित भएका छन् भने लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ २ जना निर्वाचित हुँदा समानुपातिकबाट १ जना चयन भएका छन् ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab