रुपन्देही–२ मा मतगणना स्थगित

तु खबर संवाददाता
२०७९ मंसिर ९, शुक्रबार ०९:४१

काठमाडौं । रुपन्देही क्षेत्र नम्वर २ मा मतगणना स्थगित भएको छ । एजेन्डाहरू टिपेको भन्दा ३३ मत बढी बाकसमा भेटिएपछि अहिले मतगणना स्थगित भएको हो ।

बुटवल वाड नम्वर ११ र बुटवल १३ को मतबक्सामा सबै पार्टीको एजेण्टले टिपेको भन्दा ३३ मत बढ़ी बाकसमा भेटेको हुँदा मतगणना स्थागति भएको छ ।

निर्वाचन आयोगले सर्वदलिया बैठक़ बोलाएको निर्वाचन अघिकृतले जनाएको छ ।