मकवानपुर क्षेत्र नं. १ को २१२७ मत गन्दा गठबन्धन अगाडि

तु खबर संवाददाता
२०७९ मंसिर ५, सोमबार १७:०८
file-photo

मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–१ को हालसम्म २ हजार १२७ मत गणनाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

गठबन्धनकी महालक्ष्मी उपाध्याय डीनाले अग्रता कायमै राखेकी छन् । उनले १ हजार १९२ मतसहित अग्रता कायमै राखेकी हुन् ।

यस्तै, सूर्य चिन्ह लिएर उठेका कमल थापाले ६३८ मत र राप्रपाका दिपक बहादुर सिंहले ६५ मत प्राप्त गरेका छन् ।