थाहा नगरपालिकाः हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्णपाठ

तु खबर संवाददाता
२०७९ असार १०, शुक्रबार १५:४०

मकवानपुर । जिल्लाको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । मेयर विष्णु विष्ट आदर्शकोे सभाध्यक्षतामा भएको एघारौँ नगरसभामा उप–मेयर भरत गोपालीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

थाहाले सडक, यातायात तथा पूर्वाधार निर्माण, खानेपानी, कृषि पशुपन्छि तथा सहकारी, शिक्षा, स्वास्थ्य, वन तथा वातावरण, पर्यटन, सामाजिक विकास, युवा तथा खेलकुद, निजी क्षेत्रसँगको साझेदारी, सुसासनलगायत विभिन्न क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्णपाठ

 

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab