हेटौंडा १३ को ३६४६ मतगणना : कसले कति मत पाए ?

तु खबर संवाददाता
२०७९ जेष्ठ ६, शुक्रबार १५:३४
file-photo

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । हालसम्म वडा नम्वर १,२,३,४,५,६,७, ८, १४,१५,१६,१७,१८ र १९ को मतगणना सम्पन्न भइसकेको छ भने बाँकी वडाहरुको मतगणना जारी रहेको छ । हेटौंडा १३ को हालसम्म ३ हजार ६४६ मत गणना हुँदा

मेयर पदमा
गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा – १७१२
नेकपा एमालेका अनन्त पौडेल – ७२५
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिपक बहादुर सिंह –५०३

उपमेयर पदमा
गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानियाँ – १४५७
एमालेकी सुमित्रा काफ्ले – ९४८
राप्रपाकी इन्दिरा डल्लाकोटी – ३३३

वडा अध्यक्ष पदमा
नेकपा एमालेका पेम्‍बा लामा – ११९८
नेपाली कांग्रेसका आईमान सिं मुक्तान – ११८२
नेकपा माओवादी केन्द्रका वीर बहादुर गोले – ८४९
राप्रपाका कुमार सिं वज्‍यु – २१२