हेटौंडा ९ को २२१९ मत गणनाः गठबन्धन अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । हालसम्म वडा नम्वर १,२,३,४,५,६,७,१४,१५,१६,१७,१८ र १९ को मतगणना सम्पन्न भइसकेको छ भने बाँकी वडाहरुको मतगणना जारी रहेको छ । हेटौंडा ९ को हालसम्म २ हजार २१९ मत गणना भएको छ ।
मेयर पदमा
गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा – ६५७
नेकपा एमालेका अनन्त पौडेल – ६६६
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिपक बहादुर सिंह – ६२६
उपमेयर पदमा
गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानियाँ – ८९५
एमालेकी सुमित्रा काफ्ले – ४०४
राप्रपाकी इन्दिरा डल्लाकोटी – २०७
वडा अध्यक्ष पदमा
एमालेका लक्ष्मणप्रसाद भण्डारी – ६७८
गठबन्धनबाट एकीकृत समाजवादीका सुकराम केसी – ११५३
राप्रपाका उम्मेदवार कविन्द्र राज भट्टराई – १६३
