हेटौंडा ९ को ४०० मतगणना हुँदा राप्रपा अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । हालसम्म वडा नम्वर १,२,३,५,६,७, १४,१५,१६,१७,१८ र १९ को मतगणना सम्पन्न भइसकेको छ भने बाँकी वडाहरुको मतगणना जारी रहेको छ । हेटौंडा ९ को हालसम्म ४०० मत गणना हुँदा
मेयर पदमा
गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा – १२६
नेकपा एमालेका अनन्त पौडेल – १०२
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिपक बहादुर सिंह – १२८
उपमेयर पदमा
गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानियाँ – १७३
एमालेकी सुमित्रा काफ्ले – ११९
राप्रपाकी इन्दिरा डल्लाकोटी –३७
वडा अध्यक्ष पदमा
एमालेका लक्ष्मणप्रसाद भण्डारी – ११५
गठबन्धनबाट एकीकृत समाजवादीका सुकराम केसी – २२४
राप्रपाका उम्मेदवार कविन्द्र राज भट्टराई – ३३
