नेकपा एमालेद्वारा चुनावी घोषणपत्र सार्वजनिक (पूर्णपाठसहित)

तु खबर संवाददाता
२०७९ बैशाख ९, शुक्रबार १५:२९

काठमाडौं । नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सो घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिएको घोषणापत्रमा आगामी दिनमा एमाले पार्टी कसरी अघि बढ्छ भन्ने स्पष्ट योजना उल्लेख गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दिए । यस्तै उक्त घोषणापत्रमा धरहराको निर्माणदेखि रेल र पानीजहाजसम्मको तस्बिर समेत प्रस्तुत गरिएको छ ।

हेर्नुहोस् घोषणापत्रको पूर्णपाठ ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab