माओवादी केन्द्रको आठौँ महाधिवेशनः सोमबार बन्दसत्र (फोटो फिचर)

तु खबर संवाददाता
२०७८ पुष १२, सोमबार १६:३२

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तरगत सोमबार बन्द सत्र जारी छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमो महाधिवेशन भइरहेको थियो । आइतबार उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरु सहभागि भएका थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनको उद्घाटन गरेका थिए । महाधिवेशन ५ दिनसम्म चल्ने माओवादीले जनाएको छ । अध्यक्ष प्रचण्डले आज बन्दसत्रमा राजनीतिक प्रतिवेदनसमेत पेश गरेका छन् ।

हेर्नुहोस् बन्दसत्रका केही तस्वीर/ तस्वीरः फोटो पत्रकार प्रदिपराज वन्त