चन्द्रपुरमा बम बिस्फोट ( घाइतेहरुको नामावली सहित)

तु खबर संवाददाता
२०७४ मंसिर २, शनिबार १७:१४
फोटो : फणी महत/चपुर

मकवानपुर, २ मंसिर । रौतहटको चन्द्रपुरमा आज शनिबार बम बिस्फोट हुँदा १० भन्दाबढी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी रामकुमार दानीका अनुसार, बम बिस्फोटमा परी घाइते हुनेमध्य दुईको अवस्था गम्भीर भई उपचारका लागि चितवन पठाइएको छ । सो घटनामा घाइते हुनेहरु वडा नम्बर ५ का मात्र छन् । हेर्नुस् घाइते हुनेहरुको नामावली :

१. सरिता राई बर्ष ३१
२. जैविक राई बर्ष ७
३. लक्ष्मी राई बर्ष ४५
४. रामबहादुर विक बर्ष ५५
५. कुन्ता खत्री बर्ष ४८
६. गोपाल विक. बर्ष ३९
७. दीलमाया राई बर्ष ४५
८. यमुना काफ्ले बर्ष ५०
९. गजेन्द्र झा बर्ष ४९
१०. लक्ष्मी राई बर्ष ५०

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*