आज मन्त्रिपरिषद बैठक बस्दै

तु खबर संवाददाता
२०७८ श्रावण ३२, सोमबार १०:०४
file-photo

काठमाडौं । आज सोमबार मन्त्रिपरिषदको बैठक बस्दै छ । बैठक बिहान १० बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्ने भएको हो ।

उर्जामन्त्री पम्फा भुसालले नियमित एजेण्डाका साथ आज मन्त्रिपरिषद बैठक बस्न लागेको जानकारी दिइन् ।

ट्रान्स मिटर लाइन लागि रुख काट्ने अनुमति लगायतका एजेण्डा रहेको उनको भनाइ छ ।