आमा–बाबु गुमाएका वालवालिकालाई मासिक भत्ता दिने सरकारको घोषणा

तु खबर संवाददाता
२०७८ असार १, मंगलवार १६:५८

मकवानपुर । बागमती प्रदेश सरकारले कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण आमाबाबु गुमाएका बालबालिकालाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ ।

बागमती प्रदेश, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले मंगलबार सरकारको आर्थिक वर्ष २०७९/०७९ को बजेट प्रस्तुत गर्दै सो कुराको घोषणा गरेका हुन् ।

साथै प्रदेश सरकारकाले अन्य कारण आमा–बाबु गुमाएका बालबालिकालाई मासिक २ हजार रुपैयाँका दरले सामाजिक भत्ता दिने घोषणा गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*