भारतको उत्तराखण्डमा बाढीपहिरोमा परेर बेपत्ता २६ नेपालीको नाम सार्वजनिक

तु खबर संवाददाता
२०८२ श्रावण २७, मंगलवार १०:११

काठमाडौँ — सरकारले भारतको उत्तराखण्डमा गएको बाढीपहिरोमा हराइरहेका २६ जनाको नाम सार्वजनिक गरेको छ।

साउन २० र २१ गते का दिन आएको बाढीपहिरोमा परेर भारतको उत्तराखण्डमा २६ जना नेपाली हराएका थीए।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले उक्त विवरण सार्वजनिक गरेको हो।

nepali-disapearing_Q7n3W0xpGL-1754964552.jpg