रास्वपा संसदीय दलको बैठक स्थगित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक स्थगित भएको छ ।
रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी आह्वान गरिएको बैठक स्थगित भएको हो ।
बैठक विशेष कारणले स्थगित भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
