मंगलबार शेयर बजारमा सुधार
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा सुधान आएको छ ।
चार दिनदेखि लगातार गिरावट आएको शेयर बजारमा आज भने सुधार आएको हो ।
आज नेप्से परिसूचक १० दशमलव १४ अंकले बढेको छ । यससँगै, आज नेप्से परिसूचक २०४१ अंकमा पुगेको छ ।
आज १६८ कम्पनीको मूल्य बढेको छ भने ६८ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै, १० कम्पनीको मूल्य स्थिर छ ।