बुधबार नेप्सेमा १७ अंकको गिरावट
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार नेप्सेमा गिरावट आएको छ ।
बुधबार नेप्सेमा १७ं९३ अंकले गिरावट आएर १८७६.६० को विन्दुमा पुगेर रोकिएको छ ।
नेप्सेमा २८५ सूचीकृत कम्पनीको ३३ लाख ५९ हजार ६ सय १ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्बमाथिको शेयर कारोबार भएको छ ।
आज अन्य सूचक बाहेक सबै क्षेत्रको उपसूचकमा गिरावट आएको छ ।