कोशी प्रदेशका मुख्यमन्त्रीद्वारा शपथ ग्रहण
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
आइतबार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
कार्की शनिबार कोशीको मुख्यमन्त्री नियुक्त भएका थिए ।
