प्रहरीका १२२ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस

तु खबर संवाददाता
२०८० श्रावण ९, मंगलवार १५:३९
file-photo

काठमाडौं । नेपाल प्रहरीका १२२ जना प्रहरी नायव निरीक्षकलाई वरिष्ठ (प्रनानि) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

जनपद प्रहरी समूहतर्फका प्रहरी नायव निरीक्षकहरूलाई प्रहरी वरिष्ठ नायव निरीक्षकमा बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।