माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

तु खबर संवाददाता
२०७९ माघ १७,मंगलवार १०:२२

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दैछ । सोमबारबाट सुरु भएको पदाधिकारी बैठक आज पनि बस्न लागेको हो ।

बैठक मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो । उक्त बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृहमन्त्रालय र राष्ट्रपतिका बारेमा पनि छलफल हुने बताइएको छ ।