माओवादी स्थायी समिति बैठक भोलि पनि बस्ने

तु खबर संवाददाता
२०७९ माघ १२, बिहीबार १६:३२

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भोलि पनि बस्ने भएको छ । बैठक भोलि बिहान ११ बजे बस्ने भएको हो ।

आजदेखि सुरु भएको स्थायी समिति बैठक भोलिसम्म चल्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए । भोलि एजेण्डाअनुसार नेताहरुले आ–आफ्नो धारणा राख्ने पौडेलले बताए ।