मकवानपुर क्षेत्र नम्वर २ को ताजा मतपरिणाम सार्वजनिकः कसको कति ?

तु खबर संवाददाता
२०७९ मंसिर ६,मंगलवार ०८:३४

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । ११ हजार ४७७ मतगणना हुँदा एमालेका महेश बर्तौलाले ४ हजार ८५४ मत पाएका छन् ।

त्यस्तै लोकतान्त्रिक बाम गठबन्धनका विरोध खतिवडाले ४ हजार ४४३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले १ हजार १८७ मत पाएका छन् । मतगणना जारी छ ।

हेर्नुहोस् पूरा विवरण