खतिवडालाई ४११ मतले पछि पार्दै बर्तौला, घण्टीको १४४७ मत

२०७९ मंसिर ६,मंगलवार ०६:१४

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा – २ मा ८७९६ मत गणना भएको छ । गठबन्धनका तर्फबाट विरोध खतिवडाले ४४४३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले ४८५४ मत प्राप्त गरेका छन् ।
यो परिणामसँगै बर्तौलाले खतिवडालाई ४११ मतले पछि पारेका छन् । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले १४४७ मत प्राप्त गरेका छन् ।