थप ४४४ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ भाद्र ९, बिहीबार १८:४८
file-photo

काठमाडौं । नेपालमा थप ४४४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९५४ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४१९९ पुगेको छ ।