हेटौंडा ११ को १००० मतगणना: वडामा दाहालको अग्रता कायमै
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । हालसम्म वडा नम्वर १,२,३,४, ५,६,७,१४,१५,१६,१७,१८ र १९ को मतगणना सम्पन्न भइसकेको छ भने बाँकी वडाहरुको मतगणना जारी रहेको छ । हेटौंडा ११ को हालसम्म १ हजार मत गणना हुँदा
मेयर पदमा
गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा – २६३
नेकपा एमालेका अनन्त पौडेल – २४९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिपक बहादुर सिंह – ३२६
उपमेयर पदमा
गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानियाँ – ३५६
एमालेकी सुमित्रा काफ्ले – ३३८
राप्रपाकी इन्दिरा डल्लाकोटी – ९३
वडा अध्यक्ष पदमा
एमालेकी जुना दाहाल – ३६५
गठबन्धनबाट नेकपा माओवादी केन्द्रका मधुकुमार थापा मगर – २६२
स्वतन्त्र उम्मेदवार अक्कल बहादुर रोक्का क्षेत्री – १५९
