अपडेट : हेटौंडा ११ को ८५० मतगणना हुँदा एमालेको अग्रता
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । हालसम्म वडा नम्वर १,२,३,५,६,७,१४,१५,१६,१७,१८ र १९ को मतगणना सम्पन्न भइसकेको छ भने बाँकी वडाहरुको मतगणना जारी रहेको छ । हेटौंडा ११ को हालसम्म ८५० मत गणना हुँदा
मेयर पदमा
गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा – २२६
नेकपा एमालेका अनन्त पौडेल – २१८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिपक बहादुर सिंह – २७०
उपमेयर पदमा
गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानियाँ – २९३
एमालेकी सुमित्रा काफ्ले – २९०
राप्रपाकी इन्दिरा डल्लाकोटी – ७६
वडा अध्यक्ष पदमा
एमालेकी जुना दाहाल – ३१२
गठबन्धनबाट नेकपा माओवादी केन्द्रका मधुकुमार थापा मगर – २३१
स्वतन्त्र उम्मेदवार अक्कल बहादुर रोक्का क्षेत्री – १२२
