देउवाले बोलाए कांग्रेस संसदीय दलको बैठक

तु खबर संवाददाता
२०७८ श्रावण २, शनिबार १३:२२
file-photo

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन् ।

आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा बैठक बोलाइएको हो ।

काँग्रेस सभापति तथा संसदीय दलका नेता देउवा प्रधानमन्त्री बनेपछि पहिलो पकट काँग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो।

काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पकट काँग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो।

भोलि अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकका सन्दर्भ छलफल गर्न संसदीय दलको बैठक बोलाइएको भुसालको भनाइ छ । बैठक विश्वासको मत, सरकारको प्रभावकारिता र मन्त्री छनोट लगायतका विषयमा पनि छलफल हुनेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*