बागमती प्रदेश सहकारी बिकास बोर्डको उपाध्यक्षमा देबकोटा

तु खबर संवाददाता
२०७८ असार ५,शनिबार ०९:०६

मकवानपुर । बागमती प्रदेश सहकारी बिकास बोर्डको कार्यकारी उपाध्यक्ष पदमा नारायण देबकोटा नियुक्त भएका छन् ।

देबकोटा बागमती प्रदेशको मन्त्रीपरिषदको निर्णय अनुसार कार्यकारी उपाध्यक्ष पदमा नियुक्त भएका हुन् ।

२०५० सालबाट सहकारी अभियानमा निरंतर क्रियाशील देबकोटा हाल राष्ट्रिय सहाकारी महासंघका केन्द्रिय संचालक र केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष हुन् ।

मकवानपुरे सहकारी आन्दोलन र केन्द्रिय दुग्ध सहकारी अभियानमा उनी महत्त्वपूर्ण भुमिका निर्वाह गरेबापत पटकपटक पुरस्कार तथा सम्मानित भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*