संसद् विघटनको मुद्धा ‘हेर्दाहेर्दै’ मा

तु खबर संवाददाता
२०७८ जेष्ठ १४, शुक्रबार १४:१६
fifle photo credit-www.supremecourt.gov.np

काठमाडौं । संवैधानिक इजलासमा शुक्रबारका लागि बहस सकिएको छ । पर्सी आइतबार फेरी बस्ने गरी सबै मुद्धा ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।

प्रतिनिधिसभा विघटनसम्बन्धी दर्ता भएका रिटहरुमाथिको बहस सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सुुनुवाइ भएको थियो । समय सकिएपछि सुनुवाइलाई हेर्दाहेर्दैमा राखिएकाले आइतबार पुनः बहस हुनेछ ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले संसद् विघटन गरेपछि त्यस विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*