डोरमणि पौडेलको विरुद्ध अविश्वास प्रस्ताव दर्ता, प्रदेशका ३ जना मन्त्रीद्वारा राजीनामा

तु खबर संवाददाता
२०७७ पुष १०, शुक्रबार १२:२८

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ । ४६ जना प्रदेश सभा सदस्यहरुले पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

प्रदेशसभा सदस्य तथा नेकपा ससदीय दलका उपनेता सालिकराम जम्मकट्टेलको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

यसैबीच जम्कट्टेल, युवराज दुलाल र अरुण नेपालले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*