नेपालमा कोरोनाको कारण १५ जनाको मृत्यु भएको होइन : प्रधानमन्त्री

तु खबर संवाददाता
२०७७ जेष्ठ २८, बुधबार १४:०८
file-photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट १५ जनाको मृत्यु नभएको बताएका छन् ।

बुधबार संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कोरोनाका कारण उनीहरुको मृत्यु भएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘सिकिस्त भएका बाच्ने स्थितिमा नरहेकामा कोरोना सरेकाले हो । पहिले नभेटिएको र निधन भएपछि कोरोना भेटिएको छ ।’

उनले अन्य देशको तुलनामा नेपालमा मृत्यु दर कम हुने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*