नेकपाले बोलायो सचिवालय बैठक

तु खबर संवाददाता
२०७७ जेष्ठ २५, आईतवार १४:००

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भोलि सोमबार सचिवालय बैठक बोलाएको छ ।

बैठक भोलि ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा  बोलाएको हो ।

उक्त बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*