मलेसियाले ९ जूनसम्म लकडाउन थप्यो

तु खबर संवाददाता
२०७७ बैशाख २८, आईतवार १४:५५
file photo

मलेसियाले कोरोना संक्रमणको राकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउनको अवधि पुनः थपेको छ । मलेसियाले लकडाउनको अवधि ९ जूनसम्म थपेको हो ।

मलेसियाले कोरोना संक्रमण रोकथामका लागि मार्च १८ देखि लकडाउन घोषणा गरेको हो ।

४ मेदेखि भने लकडाउन केही खुकुलो बनाइएको छ । मलेसियामा आर्थिक गतिविधि लगभगजसो सुरुवात भइसकेको छ । निश्चित सुरक्षा सतर्कता अपनाएर होटल, कलकारखाना लगायतका क्षेत्रहरू खुलेका छन् ।

यसअघि १२ मेसम्मका लागि तोकिएको लकडाउन ४ हप्ता बढाउँदै ९ जूनसम्म पुर्‍याएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*